सानो अनि सागुरो बाटो केही हल्का बर्षात को मौसम
केही पर सम्म नहिडी गाडी भए ठाउ पुगिदैन थियो
सागुरो कोठा अनि सबै तेहि अटाएर राख्नु पर्ने बाध्यता
कोठा मा एउटा छाता थियो तेहि खोजी गर्दै थिए
अनि तेहि बोकेर बाहिर निस्के नओडी हिड्न पनि त भएन
हात मा छाता अनि हल्का वर्षा केही अफ्ठ्यारो महसुस भएको
थियो किन कि छाता का 2 वटा करङ्ग भाचिएका थिए
केही नसोची छाता खोलेर अघि बढ्दै थिए केही पर बाट आवाज आयो
* सुन्नुस त

मैले पछाडी फर्केर हेर केही ढाकिएको अनुहार म तिर नै आउदै थियो सेतो कुर्था मा सजिएकि उनी सायद मलाई बोलाएकी थिनन होला यहि सोची म पुन अघि बढे तर तेहि आवाज आयो म टक्क अडिए अनि नजिक।आएर उनले भनिन
* मलाई नि सगै लिएर जानू न पर सम्म मेरो छाता।कोठामा भुलेछु
* मलाई नि सगै लिएर जानू न पर सम्म मेरो छाता।कोठामा भुलेछु
मैले केही नबोली सहमती मा टाउको हल्लाए
उनी: के हो छाता को त करङ्ग नै छैन त केही हास्दै उनले भनिन
म: केटा केटि ले भाचिदिएछन ( केही लजाउदै मैले झुट।बोले)
उनी: सादी सुधा हुनुन्छ उसो भए
म: हैन घर बेटि का नानी ले( फेरि झुट बोले)
उनी: कहाँ सम्म जाने हजुर
म: चाबहिल सम्म अनि हजुर
उनी: मीन भवन
म: बाटो फरक रहेछ
उनी: तर अहिले एउटै छ नि हैन र
म: केही समय लाई

केही लजार झै गरि दायाँ बायाँ हेर्दै उ मैले उसको अनुहार राम्रो सग हेर्न पाएको थिन किन कि उसले आफ्नो अनुहार सल ले छोपेकि थि .. सायद बर्सात ले आफ्नो टाउको जोगाएकी हुन सक्छे मैले खासै बोल्ने कोसिस गरिन उसलाई किन कि उसले म सग।मदत मागेकी थि मैले बार बार उसलाई केही कुरा सोध्दा सायद फाईदा उठाको उस्को मन मा नपरोस भन्ने मेरो धारणा थियो।
उ: के गर्नु हुन्छ नि यहाँ
म: मेन पावर मा सानो तिनो काम गर्छु अनि तपाईं
उनी: तपाईं नभन्नु म हजुर भन्दा सानी को
म: अनुहार नै नहेरी कसरी सानी ठुली चिन्नु र
उनी: नहेर्नु है लड्नु होला
म: किन र?
उनी : म राम्रो छैन
म: सुन्दर ता अनुहार मा हैन मन मा हुन्छ
उनी: म कस्तो छु त मन कि चाहिँ?
म: पहिलो भेट मा कसरी जानौ
उनी: फेरि भेट्ने बहाना हेर
म: आज नि संयोग थियो अरु बेला नि होला कि
उनी: सायद हुन सक्छ
म: तर??
उनी: के तर
म: चिन्न सक्दिन होला मैले
उनी: मन बाट चिनिन्छ भन्या हैन र
म: उस्को बानी बेहोरा भन्या पोत
उनी: सायद यहि अवस्था मा देख्नु भो भने चिन्न सक्नु हुन्छ
म: सायद तिमि लाई मन नहुन सक्छ भेट्ने

उनी: अपरिचित सग भेट्ने जिद्दी नगर्नु होस फस्नु होला
म: फसाउने खाले हौ र
उनी: के बेर बिचार गर्नु
म: फसि दिउला नि।के जान्छ
उनी: Gf ले नाग्ङ्गे झार बनाएर पिट्ली
म: नभएकि ले कसरी पिटोस
उनी: छोरा।मान्छे ले भन्ने यहि हो
म: छोरी ले भन्ने नि यहि हो
उनी: के भन्छन छोरी
म: सबै केटा एउटै
उनी: कति बुझकी
म: के म नि तेस्तै हुला र?
उनी: एक बार मा कसरी जानौ
म: जान्न बुझ्न फेरि भेट जरुरी भो दुई जना।लाई नै
उनी: भेट्न हुन्न
म: किन ??
उनी: लभ परो भने( हस्दै उस्ले भनी)

उनी सग भेट भएको केही समय मा नै निक्कै नजिक भएको आभास भएको थियो मलाई लाग्दै थियो बर्षौ को चिनजान जस्तो सम्बध देखिदै थियो तर केही समय अगाडि सम्म हामी अनजान नै थियौ म केहि बहाना ले उसलाई बोलाउने कोसिस मा थिए तर के भन्ने केही समय का लागि हामी मौन भयौ र आफ्ना गति ले अघि बढी रहयौ उसलाई हेर्न मेरा आँखा आतुर थिए तर सायद त्यो मौका मलाई मिल्दैन थियो
म: परो भने सोचौला न
उनी: अब लभ हैन गाडी चड्ने ठाउँ आई पुग्यो
म: साची मैले त नाउ नै सोध्न बिर्शेछु
उनी: अर्को भेट भयो भने पक्कै भन्ने छु
म: यदि भएन भने
उनी: सानो सपना देखि अनि बिउझिए सम्झनु
म: अब त भेट जसरी नि हुनै पर्ने भयो
उनी: हेरौ भाग्य ले भेटेको हो या संयोग ले
म: तर म चिन्दिन तिम्रो अनुहार कसरी होला र हाम्रो भेट
उनी: चिन्ता नलिनु म चिन्छु राम्रो सग हजुर लाई( गाडिको ढोका मा एक खुट्टा राख्दै उसले भनी)

क्रमश story by #Kailash kafle
#कैलाश_काफ्ले
#कैलाश_काफ्ले
No comments:
Post a Comment